Contact Us

If you are impressed enough, then contact us directly by filling up the bellow Contact Form, and we will get you back in 1 to 2 working day and give you the Best Possible Solution, Promise You.

Contact Info

Our Office

Chabahil -7 Chuchepati

Kathmandu NEPAL

}

Open Office Hours

Sunday -Friday (10am-5pm)

v

Get in Touch

www.nabilconstruction.com

9851000641

Click For Send Massage in (Whatsapp)

9816900341(Viber)

Call: +977-9851000641

We Can’t-Wait to Make Your Ideas a Reality

Our Location

हामिलाई वारम्वार सोधिने प्रस्नहरु

के तपाईहरु काठमाडौंमा मात्र काम गर्ने हो ?

होइन हामी नेपालको जुनसुकै स्थानमा गएर काम गर्ने तयार छाै । Designको काम मात्र काठमाडौंमा गर्छै । Designको काम सकेपछी हामी नेपाल भरी काम गर्ने छाै । 

के तपाईहरु constructionको काम मात्र गर्न हो ?

हामी अरूले बनाएको नक्सालाई BOQ बनाएर constructionको काम गर्छै।  ग्राहकको आवस्कतालाई मध्यनजर गरी हामी “Design With Construction “को सेवा दिने गर्छै । 

घर वनाउन कति खर्च लाग्छ ?

घर वनाउदा लाग्ने खर्च धेरै कुरामा फरक पर्छ । जस्तो कि घरको तल्ला, घरले चर्चेको क्षेत्रफल , जग्गको अवस्था आदिले लाग्ने खर्चमा फरक पर्छ । त्यसैले घर वनाउन अगाडी Design सकेर मात्र घरको खर्च निकाल्न सकिन्छ ।

एउटा घरको निमार्ण सम्पन्न गर्न कति समय लाग्छ ?

सामन्यता एउटा घरको निमार्ण सम्पन्न गर्न ८ महिना देखी १४ महिना सम्म लाग्न सक्छ । वजारमा सामानको अभाव भएमा, प्रकृति प्रकोप भएमा, बन्द हडताल भएमा यस्ता कुराले निमार्ण ढिला हुन सक्छ । 

केे मापदण्ड भन्दा फरक पनि काम गरिदिनु हुन्छ ?

हामी नेपाल सरकारले तोकेको मापदण्डमा मात्रै रहेर काम गर्छै। 

Massage Us

Location: Chabahil -7 Chuchepati Kathmandu NEPAL
Contact No: +977-9851000641
Click For Send Massage in (Whatsapp)
+977-9816900341 (Viber)
Email: info@nabilconstruction.com
Open: Sunday – Friday 8am – 6pm