बिदेशको कमाई – स्वदेशमा घर
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव | जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी || तपाईं हामी जो कोही संसारको जुनसुकै कुनामा रहे तापनि आफ्नै जन्मभूमि अति नै प्यारो लाग्छ । अझ त आफूले जन्मभूमि एउटा खुसीको सानै भएतापनि घर भइदिए होस् । बस् यतिमा नै हामी स्वर्गको अनुभव गर्न सकिन्छ। आम नेपाली हामी दाजुभाइ दिदीबहिनी अरुको भूमिमा…